नियम १७
बढुवा समिति
(१) सैनिक विविध सेवाको पदमा गरिने बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछः–
(क) उपरथी पदको लागि,–
(१) प्रधान सेनापतिले तोकेकोरथी –अध्यक्ष
(२) प्रधान सेनापतिले तोकेको विभागीय प्रमुख –सदस्य
(३) प्रधान सेनापतिले तोकेको उपरथी –सदस्य
(४) कमाण्डमा रहेका उपरथी –सदस्य
(५) कार्यरथी –सदस्य–सचिव
(ख) सहायक रथी र महासेनानी पदको लागि,–
(१) प्रधान सेनापतिले तोकेको रथी –अध्यक्ष
(२) कार्यरथी –सदस्य

(४) कमाण्डमा रहेको उपरथी –सदस्य
(५) सैनिक सचिव –सदस्य–सचिव
(ग) उपसेनानी देखि प्रमुख सेनानी पदसम्मको लागि–

(३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको सहायक रथी –सदस्य
(४) सम्बन्धित सेवा समूहको प्रमुख –सदस्य
(५) सैनिक सचिव –सदस्य–सचिव
(घ) सिपाहीदेखि प्रमुख सुबेदार पदसम्मको लागि–
(१) सम्बन्धित सेवा समूहको प्रमुखले तोकेको वरिष्ठ अधिकृत –अध्यक्ष
(२) सम्बन्धित सेवा समूहको प्रमुखले तोकेको अधिकृत वा पदिक –सदस्य
(३) सम्बन्धित सेवा समूहको कार्य अधिकृत/पदिक वा सो सरह –सदस्य–सचिव
(२) अधिकृतको हकमा सैनिक सचिव विभाग र पदिकको हकमा सम्बन्धित कार्यालयबाट बढुवा हुन नियम १३ बमोजिमको योग्यता पूरा गरेको व्यहोरा लेखी आएपछि बढुवा समितिले यस नियमावलीको अधीनमा रही बढुवा सम्बन्धी कारबाही गर्नेछ ।
(३) बढुवा समितिका अध्यक्ष, सदस्य तथा सदस्य–सचिवले बढुवा समितिको सदस्यको रुपमा काम गर्नु अघि अनुसूची–३ बमोजिमको कबुलियतनामा गर्नु पर्नेछ ।